१३ आश्विन २०८१, आइतबार

चट्याङ लागेर दुईको घाइते


चट्याङ

४ वैशाख, खोटाङ । चट्याङ लागेर सोमबार साँझ ६ बजे खोटाङमा दुईजना घाइते भएका छन् ।

दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पूण्यबहादुर कटुवालको चार वर्षीय छोरा प्रेम कटुवाल र सशस्त्र प्रहरी हलेसी गुल्ममा कार्यरत जवान युवराज विश्वकर्मा घाइते भएका हुन् । दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !