१६ असार २०८१, आइतबार

नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा शाह नियुक्त


काठमाडौं । साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा समिरजंग शाह ननियुक्त गर्ने निर्णय गरेको छ ।
उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !