९ मंसिर २०८१, आइतबार

फरार प्रतिवादी पक्राउ


पक्राउ

जुम्ला । ज्यान मार्ने उद्योगका आरोपमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा तिला गाउँपालिका–४ सापुल्ली गाउँका टोपबहादुर शाहीका छोरा कलम शाही रहेको छ ।

जिल्ला अदालत जुम्लाबाट पाँच दिनको म्याद थप गराएर शाहीलाई हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !