६ बैशाख २०८१, बिहिबार

अस्पतालका कार्यालय सहयोगी कोली मृत फेला


मृत

डोटी । डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी ४५ वर्षीय भक्त कोली मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका कोली मृत फेला परेको हो ।

प्रहरीका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृतावस्थामा फेला परेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !