८ बैशाख २०८१, शनिबार

Tag: डोटी जिल्ला अस्पताल

अस्पतालका कार्यालय सहयोगी कोली मृत फेला

डोटी । डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी ४५ वर्षीय भक्त कोली मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका कोली मृत फेला परेको हो । प्रहरीका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा