८ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकाका सिडीओहरुको बैठक बस्दै


काठमाडौँ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । स्रोतअनुसार शुक्रवार मध्यान्ह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ३ जिल्लाका प्रजिअहरुको बैठक राखिएको छ ।

काठमाडौं उपत्यकामा सवारी साधनमा गरिएको जोरबिजोर प्रणालीलाई थप व्यवस्थित कसरी बनाउने भन्नेबारे छलफल गर्ने स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !