१४ बैशाख २०८१, शुक्रबार

गृहमन्त्रीको निर्देशनपछि प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने प्रस्ताव


बालकृष्ण खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को तीन वटा दरबन्दी थप गर्नका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उक्त प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्री खाँणले एआईजी दरबन्दी थपको प्रस्ताव मन्त्रिपरिषद्मा लगिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !