१२ बैशाख २०८१, बुधबार

ट्याटु खोपाउन गएका ३३ वर्षीय खड्काको मृत्यु


शव फेला

काठमाडौं । भक्तपुरमा ट्याटु खोपाउन गएका युवकको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको प्रहरीले जानकारी दियो ।

खड्का बेहोस भएपछि ट्याटुका सञ्चालकले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेका थिए । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !