१३ बैशाख २०८१, बिहिबार

Tag: इन्क ट्याटु

ट्याटु खोपाउन गएका ३३ वर्षीय खड्काको मृत्यु

काठमाडौं । भक्तपुरमा ट्याटु खोपाउन गएका युवकको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको प्रहरीले जानकारी दियो । खड्का बेहोस भएपछि ट्याटुका सञ्चालकले उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा लगेका