१२ असार २०८१, बुधबार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते


सवारी दुर्घटना

बुटवल । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्रोतका अनुसार भे१ज ५२२ नम्बरको जिप दुर्घटना हहुँदा अन्य १६ यात्रु घाइते भएका छन् ।

दुर्घटनावाट मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका-३ का अन्दाजी ४० वर्षीय देबबहादुर सुनार रहेको स्रोतले बतायो । दुर्घटनावाट हुँदा अन्य १६ यात्रु घाइते भएका छन् । घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !