१५ असार २०८१, शनिबार

टुँडिखेलको फूलपाती बढाइँमा प्रधानसेनापति शर्मा किन उपस्थित भएनन् ?


प्रभुराम शर्मा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मालाई ज्वरो आएका कारण आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा अनुपस्थित भएका छन् ।

स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उनी उपस्थित नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !