१३ बैशाख २०८१, बिहिबार

Tag: प्रधानसेनापति

नेपाली र भारतीय सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने प्रधानसेनापतिको विश्वास

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली र भारतीय सेनाबीचको परम्परागत विशिष्ट सम्बन्ध एवं आपसी सहयोग नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । भारतीय सेनाको स्थलसेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएकामा उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानसेनापति शर्माले दुई देशका