१८ बैशाख २०८१, मंगलबार

सुक्खा पहिराले पृथ्वीराजमार्ग अवरुद्ध


klx/f]df kms]sf] dfnjfxs 6«s un]Zj/, @# c;f/M a]gL–dfn9’ªuf ;8sv08sf] jf/L a]gLdf dflyaf6 cfPsf] klx/f]df km;]sf] dfnjfxs 6«s . ;f]daf/ /fltb]lvsf] clj/n jiff{sf sf/0f a]gL–dfn9’+uf, a]gL–hf]d;f]d / a]gL–b/afª ;8sv08 klx/f]n] ;8s cj?4 ePsf] 5 . Tf:jL/ M w’|a;fu/ zdf{÷/f;;

धादिङ । गल्छी गाउँपालिका वडा नं ७ स्थित गल्छिमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो ।

यातायात अवरुद्ध हुँदा दसँैका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ । यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !