८ बैशाख २०८१, शनिबार

३३ किलो सुन तस्करी मुद्दामा चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय


चुडामणि उप्रेती गोरे

विराटनगर । ३३ किलो सुन तस्करी मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जि दालतले गोरेलाई जन्मकैदको सजाय सुनाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !