१३ बैशाख २०८१, बिहिबार

लायन्स क्लबहरुको संयुक्त पहलमा शनिबार मेगा बृक्षारोपण कार्यक्रम सम्पन्न


मेगा बृक्षारोपण कार्यक्रम

काठमाडौँ । आज श्रावण २३ गते शनिबार बिहान लायन्स क्लबहरुको संयुक्त पहलमा ‘मेगा बृक्षारोपण कार्यक्रम’ गरिएको हो ।

‘वातावरण जोगाऔ’ भन्ने नाराका साथ काठमाडौँ जिल्लाको टोखा नगरपालिका भुतखेल चौरस्थित सार्वजनिक जग्गामा लायन्स क्लब अफ इन्टरनेशनल (Lions Club of International District 325B2) ले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा विभिन्न क्लबका पदाधिकारीहरु र स्थानीयहरुको ब्यापक सहभागितामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

साथै सहयोगी मनहरुलाई लायन्स क्लब अफ इन्टरनेशनल परिवारले आभार प्रकट गरेको छ ।

 मेगा बृक्षारोपण कार्यक्रम  मेगा बृक्षारोपण कार्यक्रम
 मेगा बृक्षारोपण कार्यक्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !