३ असार २०८१, आइतबार

काठमाडौँ उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा : के गर्न पाइन्छ र पाइँदैन ?


काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौँ उपत्यकाको जारी निषेधाज्ञालाई थपेर जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । आज काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बसेको बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै थपेर जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि एक हप्ता थप्ने निर्णय गरेकाे हाे । थप गरिएको निषेधाज्ञा जेठ २१ गते बिहान १ बजेदेखि जेठ ३१ गते मध्यरातसम्म कायम रहनेछ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

के गर्न पाइन्छ र पाइँदैन ? यस्तो छ जिप्रकाको आदेश 
के गर्न पाइन्छ र पाइँदैन ?के गर्न पाइन्छ र पाइँदैन ?के गर्न पाइन्छ र पाइँदैन ? के गर्न पाइन्छ र पाइँदैन ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !