७ पुस २०८१, आइतबार

लामो समयसम्म यौन सम्पर्क नगर्दा देखा पर्ने समस्याहरु


सेक्स उर्जा

एजेन्सी, लामो समयसम्म शारिरीक सम्पर्क राख्नुभएको छैन भने तपाईको शरीरमा धेरै खाले परिवर्तन आउन सक्छन् । यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय शारिरीक सम्पर्क नगर्दा भएको हो भनेर । यो आलेखमा लामो समय शारिरीक सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।

  • सम्बन्धमा तितोपना
  • कामेच्छामा परिवर्तन
  • थकान महसूस
  • निद्रा नलाग्ने समस्या
  • रोगप्रतिरोधात्मक क्षमतामा कमि
  • गोप्य अङ्गमा संक्रमण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !