
यदि कसैले आफ्नो पार्टनरको यौनाङ्ग छोएको छ वा मुखमैथुन गरेको छ भने कोरोना भाइरस सर्ने संभावना उच्च हुन्छ । यौनागंबाट उत्पन्न हुने योनीरस वा वीर्यबाट कोरोना सर्ने भएकाले मुखमैथुन जोखिमयुक्त छ । त्यसैले यस बेला यौनजन्य कुनै पनि गतिविधि नगर्नु नै लाभदायक हुन्छ ।-बीबीसी