१४ बैशाख २०८१, शुक्रबार

प्रचण्ड निकट व्यवसायी सुमार्गीको हेलो नेपाल मोबाइलको लाइसेन्स खारेज


हेलो नेपाल अजयराज सुमार्गी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट व्यावसायीको परिचय बनाएका अजयराज सुमार्गीको मोबाइल सेवा कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमतिपत्र खारेज भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको समयसीमाभित्र बक्यौता नतिरेपछि हेलो नेपालको अनुमतिपत्र खारेज भएको हो । प्राधिकरणले नेपाल सरकारको मन्त्रिपरिषदले गरेको निर्णयको आधारमा अनुमति पत्र खारेज गरिदिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !