८ बैशाख २०८१, शनिबार

Tag: प्रचण्ड निकट व्यवसायी

प्रचण्ड निकट व्यवसायी सुमार्गीको हेलो नेपाल मोबाइलको लाइसेन्स खारेज

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट व्यावसायीको परिचय बनाएका अजयराज सुमार्गीको मोबाइल सेवा कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमतिपत्र खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दिएको समयसीमाभित्र बक्यौता नतिरेपछि हेलो नेपालको अनुमतिपत्र