८ चैत, काठमाण्डौ । बिहानैदेखि नेपाल टेलिकमको मोबाइल फोनमा देखिएको समस्या समाधान भएको छ ।
पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको थियो ।
प्राविधिक समस्याले गर्दा मोबाइल सेवा अवरुद्ध हुन गएको नेपाल टेलिकमले जनाएको छ ।