२ जेष्ठ २०८१, बुधबार

ललितपुर केन्द्रबिन्दु भएर आज दिउसो भूकम्पको धक्का महसुस


भूकम्प C

काठमाडौं, साउन २१ । काठमाडौं उपत्यकामा आज बुधवार दिउँसाे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ललितपुरको बगलामुखी आसपास केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

उनका अनुसार बुधवार दिउँसाे साढे ४ बजे भूकम्पकाे महसुस गरिएकाे थियाे । यसअघि हिजो मंगलबार राती ११.४० बजे २.७ म्याग्निच्युडको पनि भूकम्प गएको थियो । भुकम्प आएपछि ललितपुर र काठमाडौँका थाहा पाएका मानिसहरु घर बाहिर निस्केका थिए ।

ललितपुर केन्द्रबिन्दु भएर आज दिउसो भूकम्पको धक्का महसुस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !