२७ कात्तिक, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका २ जना, मोरङका २ जना र सुनसरीका एकजना छन् । ४ जनाको अस्पताल र एकजनाको घरमै मृत्यु भएको हो ।