१८ बैशाख २०८१, मंगलबार

शंकास्पद गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिक पक्राउ


चिनियाँ नागरिक पक्राउ

७ पुस, काठमाडौं । काठमाडौंबाट ९९  जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जसअनुसार चिनियाँ नागरिकहरू भिसा अवधि सकिसक्दा पनि अबैध रुपमा बसेको, आइटी, होटल लगायतका क्षेत्रमा काम गर्ने गरेको पाइएको छ । उनीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको प्रहरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !