१३ आश्विन २०८१, आइतबार

निवर्तमान सभामुख महराविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा


१४ कात्तिक, काठमाडौं । संसद सचिवालयकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबस्जस्ती करणीको मुद्दा दर्ता हुने भएको छ ।

गत १९ गते सभामुख निवास वाटै पक्राउ परेका महराविरुद्ध जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्
निवर्तमान सभामुख महराले डीएनए परीक्षणका लागि रगत दिन मानेनन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !