१३ आश्विन २०८१, आइतबार

निवर्तमान सभामुख महराले डीएनए परीक्षणका लागि रगत दिन मानेनन्


१४ कात्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानका क्रममा डीएनए परीक्षणका लागि रगत नमानेका डीएनए परीक्षण हुन सकेन । आरोपको पुष्ट्याइँ गर्ने क्रममा डीएनए परीक्षण गर्ने तयारी गरेको थियो । तर महराले नमानेपछि डीएनए परीक्षण हुन सकेन ।

जिल्ला अदालत, काठमाडौंले ७ कात्तिकमा रगत दिन महरालाई आदेश दिएको थियो । तर, अदालतको आदेश पनि महराले टेरेनन् । रगत दिन नमान्नु भएको व्यहोरा उल्लेख गरेर मिसिल बुझाएको एक प्रहरी अधिकृतले बताए ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !