१० कात्तिक, काठमाडौं । महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित २५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले शनिबार राति पक्राउ गरेकाहरु मध्ये उच्च पदस्थ, ठेकेदार र व्यापारीहरु रहेका छन् ।
पक्राउ पर्नेहरु बलराम सापकोटा, शोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए ।