१२ आश्विन २०८१, शनिबार

हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा


bahadur sing

१४ वैशाख, नुवाकोट । नुवाकोटवाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काङ्ग्रेस केन्द्रिय सदस्य बहादुर सिंह लामाको हिम्दुङ एण्ड थोकर कम्पनी कालो सुचिमा परेको छ ।

शहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय धनकुटाले अबरुद्ध निर्माण कार्य सुचारु गराउन पटक–पटक पत्रपत्रिकामा सूचना जारी गर्दा पनि निर्धारित अबधिमा कार्य नगरेकोले सार्बजनिक खरिद ऎन २०६३ र सार्बजनिक खरिद नियमावली २०६४ अन्तरगत रहेर कारबाही गरिएको कालो सुचिमा राखिएको जनाइएको छ । यो कम्पनीसग धनकुटा र श्रीपालीले जेभी गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !