११ पुस २०८१, बिहीबार

९ सय ११ जनालाई जेल सजाय


पक्राउ

एजेन्सी, ६ वैशाख । अमेरिकाको हाउस्टनमा रहेको एक कार्यालयको टेलिफोन सेवामा कार्यरत ९ सय ११ जना कर्मचारीलाई आपतकालीन फोन सेवा अवरुद्ध गरेको भन्दै जेल सजाय भएको छ ।

उनीहरुलाई दश दिने जेल सजाय र १८ महिना निलम्बन गरिएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार ४४ वर्षीय क्रिनसान्डा विलियमले आपत्कालीन र अन्तर्राष्ट्रिय सेवा अवरुद्ध गरी हस्तक्षेप गरेको पाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !