५ आश्विन २०८१, शनिबार

दुई किलो सुन सहित दुई जना पक्राउ


crimes

२ बैशाख, काठमाण्डौ । जुत्ता भित्र लुकाएर ल्याएको दुई किलो तस्करीको सुन सहित दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट प्रहरीले पक्राउ गरेको छ ।

दुबईको जहाज चढेर काठमाण्डौ आएका २० वर्षका रोकश पाडिगेला र २७ वर्षका सन्तोष पाड पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुले ल्याएको सुनको बजार मुल्य एक करोड ४१ लाख पर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !