६ बैशाख २०८१, बिहिबार

उद्धार गरिएका नेपालीलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु


दुर्घटना

२८ जेठ, काठमाडौं । ना८ख ५१३३ नम्बरको टिपर बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको छ ।

सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको प्रदेश प्रहरी प्रमुख बसन्त पन्तले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !