१३ आश्विन २०८१, आइतबार

मृत्युसँग जितेर फर्किएकाहरु भन्छन्, ‘अर्को जुनी पाइयो’


२४ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनावाट मृत्यु जितेर फर्कियाहरुले अर्को जुनी पाएको बताएका छन् गुणनिधी लम्साललेका अनुसार बसमा बालबालिकाको संख्या निकै थियो । उक्त बसको छतमा धेरै यात्रु थिए । केहीले भने छतबाट हामफलेर ज्यान जोगाएको समेत घाइतेले बताए ।

घाइतेहरुको स्थानीय स्वास्थ केन्द्र, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल बनेपा, वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !