२१ असार २०८१, शुक्रबार

उद्योगी रुप ज्योती र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अनुमति


२४ कात्तिक, काठमाडौं । उद्योगी रुप ज्योती र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

ठगी आरोपमा पक्राउ परेका ज्योती बाबुछोरीमाथि आइतबार जिल्ला अदालतले अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !