५ मंसिर २०८१, बुधबार

कां‌ग्रेसका नेता आलमको बयान सकियो, आजै थुनछेक बहस


२१ साउन, रौतहट । नेपाली कां‌ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको बयान सकिएको छ । जिल्ला अदाललत रौतहटमा तीन दिनदेखि जारी बयान बिहीबार सकिएपछि थुनछेक बहस हुनेछ ।

न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !