२ कार्तिक २०८१, शुक्रबार

सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी


२९ असोज, काठमाडौं । सांसद पार्वत गुरुङ विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सांसद गुरुङले आफूले पक्राउ पूर्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् । उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएको जिकिर भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !