९ मंसिर २०८१, आइतबार

प्रदेश सांसद लामिछानेको निधन


harisharan lamichhane

३१ वैशाख, काठमाण्डौ । प्रदेश सांसद हरीशरण लामिछानेको सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा सोमबार दिउँसो निधन भएको छ ।

भक्तपुर क्षेत्र नं. २ (ख) एमालेवाट निर्वाचित सांसद लामिछाने सोमबार दिउँसो एक्कासी रक्तचाप बढेपछि केएमसीमा भर्ना गरिएको थियो ।

उनको निधन हुनुपूर्व सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमै भेटेर उनको स्वास्थ्य अवस्थाको जानकारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !