१४ बैशाख २०८१, शुक्रबार

शव बुझ्न बाबुराम भट्टराई पुगे अन्तर्राष्ट्रिय विमानस्थलमा


बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष बाबुराम भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । वैदेशिक रोजगारीका क्रममा निधन भएपछि श्रद्धाञ्जली दिन र परिवारका सदस्यहरूलाई भेट्न भट्टराई विमानस्थल पुगेका हुन्।

१२ जना नेपालीहरूको शवमध्ये दुई जना गोरखाका थियो। त्यसैले गर्दा पनि भट्टराईले विमानस्थलमा पुगेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !