१५ जेठ, अर्घाखाँची । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै एकको मृत्यु भएको छ । मृत्यु भएका युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।
भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएको हो ।