१० जेठ, काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पतालका एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ सिल गर्ने तयारी गरिएको छ ।