७ बैशाख २०८१, शुक्रबार

यी हुन् कतार एयरवेजबाट नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै फर्किएका नेपाली नागरिकहरु (नामसहित)


कतार एयरवेज

चैत १२, काठमाडौँ । चैत ४ गते कतार एयरवेज फ्लाइट नम्बर QR 652 बाट नेपाल आएकामध्ये फ्रान्सबाट कतार हुँदै १ जना युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले पुरै नेपाललाई लक डाउन गरिएको छ । एक युवतीमा संक्रमण देखिएपछि सो जहाजमा नेपाल आएका को को थिए सबैको कौतुहल्ताको विषय पनि हो ।

जहाजमा आएकाहरुले समयमा नै स्वास्थ्य परीक्षण गरे आफु जोगिन सकिन्छ र अरुलाई पनि जोगाउन सकिन्छ । उक्त जहाजबाट नेपाल ओर्लिएकी १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने नेपाल आउनेको यात्रुहरुको संख्या १५८ जना थियो । त्यसमध्ये १५० बढि यात्रुहरु सम्पर्कमा आईसकेका छन् । सम्पर्कमा पुगेका र सम्पर्क हुन बाँकी यात्रुहरुको जिल्ला अनुसार नामावली यस्तो रहेको छ ।

यो पनि पढ्नुहोस्

फ्रान्सबाट कतार हुँदै युवतीसँगै फर्किएका १२५ को पहिचान, सबैको स्वास्थ्य जाँच गरिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !