७ पुस २०८१, आइतबार

चीनको सांघाइमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु


चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५९२

एजेन्सी । चीनको सांघाइमा कोरोना भाइरस (कोभिड-१९)बाट तीन जनाको मृत्यु भएको छ । सहरको स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष वर्ष उमेर समूहका रहेका छन् ।

उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र खोप नलगाएको विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय समाचार अनुसार सोमबार एकै दिन २२ हजार २४८ नयाँ संक्रमित फेला परेका थिए । बचाउने अथक प्रयासबीच तीनै जनाको अस्पतालमा मृत्यु भएको सांघाइको स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !