काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । अर्थमन्त्री शर्मा पाँच दिन अघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । अर्थमन्त्री शर्मा मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन् ।