२० असार २०८१, बिहिबार

एकैदिन देशभर कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु


नेपाल कोरोना मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट ४२ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोना संक्रमणवाट १०३९६ जनाको मृत्यु भईसकेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११८३९ जनामा पिसिआर परिक्षण गर्दा २६१३ जना र ४९९९ जनामा एन्टीजेन परिक्षण गर्दा ७९० जना गरी ३४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !