![काठमाडौँ उपत्यका](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Kathmandu-Valley-Lockdown.jpg?fit=1310%2C699&ssl=1)
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २९४ जना, ललितपुर जिल्लामा ६२ जना र भक्तपुर जिल्लामा ६७ जनामा कोरोना संक्रमण देखिएको छ ।