५ मंसिर २०८१, बुधबार

काँग्रेस प्रवक्ता शर्माकी सासुको कोरोना संक्रमणवाट निधन


मेनुका पोखरेल

काठमाडौँ । नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकी सासु मेनुका पोखरेलको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट आइतबार राती निधन भएको छ ।

सामाजिक संजाल फेसबुक लेख्दै शर्माले बिर्तामोडको बिर्ता सिटि अस्पतालमा उपचारकै क्रममा संक्रमणको चौधौं दिन कोरोना परीक्षण `नेगेटिभ´ पनि आएको पनि जानकारी दिएका छन् । तर मुटुदेखि बोनम्यारोसम्मको आकस्मिक प्रतिकुलता बढेर अन्तत: पन्ध्रौं दिन उनले निधन भएको शर्माले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !