१४ बैशाख २०८१, शुक्रबार

उपत्यकामा विहान १० बजेसम्म पसल खोल्न पाइने


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकामा विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न गर्न दिने निर्णय गरेको छ ।

यसअघि विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको थियो । स्रोतका अनुसार मंगलबार बसेको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरेकोछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !