१२ आश्विन २०८१, शनिबार

कोरोना संक्रमणबाट ७८ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बिगत २४ घण्टामा ५२ जना र विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका अन्य २६ जना गरी ७८  जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

*७८ हुनुपर्नेमा ८८ भएकोमा सच्चाइएको छ – प्रधान-सम्पादक

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !