![](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Corona-Virus-COVID-19-Positive-Update12341-1.jpg?fit=1020%2C450&ssl=1)
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०२४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।