८ बैशाख २०८१, शनिबार

मेचीनगर प्रमुख आचार्यलाई थप कोरोना उपचारका गर्न लगियो भारत


विमल आचार्य

झापा, १२ कात्तिक । मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड-१९ को थप उपचारका लागि आज भारतको सिलिगुढी लगिएको छ । कोभिड-१९ बाट १६ दिनअघि संक्रमित भएपछि उहाँ केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो ।

मधुमेहका बिरामी उहाँलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि आज साँझ एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !