१२ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार नाघ्यो, आज थपिए नयाँ ५ हजार ७४३ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौं, कात्तिक ५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५ हजार ७४३  जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १ लाख ३९ हजार नाघ्यो, आज थपिए नयाँ ३०९३ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !